समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

Banner

काठमाडौँ, साउन ११-

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० केन्द्रीय पदाधिकारीको बैठक आजदेखि सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बैठक सुरु भएको हो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राख्नुभयो । बैठकमा पदाधिकारीहरु बोल्ने क्रम जारी छ । बैठक भोलि पनि बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>