अर्थ
२४ सयले घट्यो सुनको मूल्य
०

काठमाडौँ, साउन १०-
नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधवार) प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























