अन्तर्राष्ट्रिय
इटालीकी नेतृ गिओर्गियालाई उचाइ कम भन्दै होच्याउने पत्रकारलाई पाँच हजार जरिवाना
०

इटाली, साउन ६-
इटालीकी एक महिला पत्रकारलाई पाँच हजार जरिवाना तोकिएको छ । एक महिला पत्रकारलाई उचाइ बारेमा होच्याएर लेखेको आरोपमा पाँच हजार डलर जरिवाना तोकिएको हो ।
हाल प्रधानमन्त्री भएकी इटालीकी नेतृ गिओर्गिया मिलोनीलाई उचाइको बारेमा होच्याउने पत्रकार गिउलिया कोर्तेसेले सन २०२१ को अक्टोबरमा लेखेकी थिइन्, ‘तिमीसँग मलाई डर छैन गिओर्गिआ मेलोनी । तिमी १.२ मिटर मात्रै उचाइकी छौँ । तिमीलाई म देख्न पनि सक्दिन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























