समाज
माइतीबाट फर्किँदै थिइन् कल्पना बम, खोलाले बगायो
०

धनगढी, साउन ५-
कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्।
इलाका प्रहरी कार्यालय पण्डौनका अनुसार मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार बिहान माइतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको होे ।
पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए। फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























