अन्तर्राष्ट्रिय

सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

Banner

काठमाडौँ, साउन ३-

चीनको एक सपिङ सेन्टरमा आगलागी भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।

सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । तर , आगलागीको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>