बाढि पहिरो
उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्री प्रचण्डको आह्वान
०

काठमाण्डौ,असार २३–
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले बाढीरपहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उहाँले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























