समाचार

चना खाने क्रममा घाँटीमा अड्किएर बालकको मृत्यु

Banner

दाङ,असार १९-

दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीनवर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो। विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>