Breaking News

आज संविधान दिवस, देशभर विविध कार्यक्रम आयोजना गरि मनाइँदै

Banner

काठमाडौं , असोज ३ –

आज संविधान दिवस मनाइँदै छ ।

आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो ।

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।

तस्बिरः एआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>