Breaking News

सन्दीपको फेरि भावुक स्टाटसः मेरो सपना पुरा नभएपनि देशको सपना पुरा हुँदैछ

Banner

काठमाडौँ, जेठ १४–

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिषा नदिएपछि फेरि भावुक स्टाटस लेखेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘अनेस्ट्ली, मेरो सपना पुरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पुरा भएको छ ।’

केहीदिन पछि अमेरिका र वेष्टइण्डिजमा सुरु हुन लागेको टि–२० विश्वकप क्रिकेटमा सहभागि हुन जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले अहिलेसम्म पनि भिषा दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>