चितवन विशेष

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ चितवनको अध्यक्षमा रेग्मी

Banner

चितवन, जेठ ४–

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ चितवनको अध्यक्षमा सन्तोष रेग्मी चयन भएका छन् ।

संघको उपाध्यक्षमा लक्षमण अधिकारी, सचिवमा विकास तिवारी, कोषाध्यक्षमा सुमित कंडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा विशाल भट्टराई, कमल सुवेदी र निरञ्जन खनिया चयन भएको नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिए ।

यस संस्थाले सिएहरुलाई एकजुट गर्दै सदस्यहरुको हकहितमा काम गर्नेदेखि विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>