खेलकुद

हङकङविरूद्ध कप्तान रोहित पौडेल आउट, गुम्यो चौथो विकेट

Banner

काठमाडौं, वैशाख ७-

एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।

खेलको ७.५ ओभरमा नेपालका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका हुन्।

उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे।

आउट हुनुअघि उनले १९ बलमा २ चौका प्रहार गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>