राजनीति

मेयर बालेनको कविताः अरुलाई के भनम ,म आफै खराब छु !

Banner

काठमाडौं,चैत २७-

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले म अरुलाई के भनम ,म आफै खराब छु भन्दै कविता लेखेका छन्। मंगलबार साझ मेयर शाहले सामाजिक सञ्जालमा उक्त कविता लेखेका हुन्।

यस्तो छ कविताः

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,

राजा खराब भो ,

म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,

जनतन्त्र हराम भो ,

म जनता हुँदा नेता बन्न खोज्छु ,

नेता बन्दा जनता लडाउछु ,

कम्जोर हुँदा बलियो लाई रोज्छु ,

बलियो हुँदा आफै हराउछु !

म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !

म अरुलाई के भनम ,म आफै खराब छु !!

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>