देश/प्रदेश
त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो
०

काठमाडौँ, चैत २२-
त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप पड्किएको छ । अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी) को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























