स्वास्थ्य

जीएमआई एकेडेमीले लाइसेन्समा नाम निकाल्न सफल नर्सलाई गर्‍यो बिदाइ

Banner

चितवन, चैत १८-

भरतपुरको जीएमआई एकेडेमीले नर्सको लाइसेन्स परीक्षामा नाम निकाल्न  सफल नर्सहरुलाई बिदाइ गरेको छ ।

एकेडेमीले यस वर्ष नाम रजिस्टर्ड नर्स बनेका १३५ जनालाई सम्मानसहित बिदाइ गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>