राजनीति

रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आइरहेको छः स्वर्णिम वाग्ले

Banner

काठमाडौँ, चैत १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् । आज पार्टीले गरेको पत्रकार सम्मेलनको कार्यक्रममा रवि लामिछानेको नाम उच्चारण गर्दा आफूलाई स्वाद आइरहेको बताएका हुन् ।

उनले भने, ‘पार्टीका सभापति, मेरा मित्र, नेपाल राष्ट्रको उपप्रधानमन्त्री । भन्दा पनि कस्तो स्वाद आइरहेको छ । आदरणीय रवि लामिछानेज्यू ।’ डा. वाग्लेले रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आएको बताएका हुन् । लामिछानेको नाम उच्चारण गरिसकेपछि भने वाग्लेले सामान्यरुपमा नै सम्बोधनलाई अघि बढाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>