राजनीति

रास्वपाका ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर

Banner

काठमाडौं, चैत ८-

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई तोकेको जरिवाना बदर भएको छ । आयोगले ४ सांसदलाई तोकेको जरिवाना बदर गरेको हो ।

आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>