राजनीति

नेकपा एसले बोलायो सचिवालय बैठक

Banner

काठमाडौं, चैत ७-

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको सचिव जीवनराम श्रेष्ठले बताए।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

यस्तै बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>