राजनीति
संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
०

काठमाडौं, चैत ६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।
सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























