राजनीति
कांग्रेसले रविमाथि उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
०

काठमाडौं, चैत ६-
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।
गृहमन्त्री रवि लामिछानेमाथि विपक्षी दल नेपाली कांग्रेसले सहकारीलाई जोडेर उठाएका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























