राजनीति

अहिले मलाई प्रधानमन्त्री बन्न त्यति मन लागेको छैन, अरू कोही अगाडि पनि सरेका छैनन्ः ओली

Banner

कैलाली, चैत ६-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताएका छन् ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताएका हुा् ।

‘अहिले मलाई प्रधानमन्त्री बन्न त्यति मन पनि लागेको छैन । अरू कोही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त १ ’ ओलीले भने ।

सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही भएको अहिले पुष्टि भएको उनको भनाइ छ ।

महाकाली करिडोर निर्माणमा तीव्रता दिनुपर्नेमा उनको जोड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>