राजनीति

गृहमन्त्रीविरूद्ध दुलोभित्र पसेको हो भन्दै प्रदर्शन गर्ने १५ जना प्रकाउ

Banner

काठमाडौं, चैत ६-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेपाली कांग्रेसनिकट नेविसंघका १५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । । लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>