राजनीति
दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
०

पोखरा, चैत ५-
राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका मनाङे भौतिक पुर्वाधार मन्त्री बनेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि भौतिक पूर्वाधारमा माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























