राजनीति

सभापति भएर पार्टी चलाउने योजना छः शशांक कोइराला

Banner

काठमाडौं,चैत्र ५-
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् ।

रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । उनले कार्यकर्तालाई भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’ अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>