राजनीति

नेसाप फुटेपछि महिन्द्र राय समूहले माओवादीसँग एकता गर्दै

Banner

काठमाडौँ, चैत ३-

डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसाप) फुटेको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएका हुन् । यादव समूहले डा. भट्टराईसँगको पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

जनता समाजवादी पार्टीबाट छुट्टिए डा.भट्टराईले नेसाप गठन गरेको थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>