राजनीति

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे छलफल गर्ने

Banner

काठमाडौं, फागुन २७-

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

। बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>