खेलकुद

हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने

०
Banner

काठमाडौँ, फागुन २६-

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>