राजनीति

नेकपा महासचिव विप्लवले जुम्लामा सुरु गरे स्याउ खेती

Banner

जुम्ला, फागुन २६-

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जुम्लामा स्याउ खेती सुरु गरेका छन् । ३ वर्षभित्र पार्टीलाई आत्मनिर्भर एवं चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै महासचिव विप्लवले हिजो (शुक्रबार) जुम्लाको चन्दननाथ( २ हाडुल्लेमा स्याउ रोपेर खेतीको सुरु गरेका हुन् ।

महासचिव विप्लवले यसअघि तराईमा धान खेती गरिरहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>