राजनीति
प्रधानमन्त्रीज्यूले अहिले बनाएको टिम ठिक छः पूर्वमन्त्री किराती
०

काठमाडौं, फागुन २५-
पूर्वमन्त्री सुदन किरातीले गठबन्धन परिवर्तन हुनु स्वाभाविक रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको चौथो किरात राई प्रागिक संघगोष्ठी २०८० को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गठबन्धन परिवर्तन हुनु स्वाभाविक रहेको बताएका हुन्।
उनले पछिल्लो समयको राजनीतिक परिस्थतिका कारण पनि गठबन्धन भत्काउनुपरेको बताए। ‘प्रधानमन्त्रीज्यूलाई काम गर्नमा धेरै असहजता हुँदै गएको थियो,त्यसैले गठबन्धन परिवर्तन हुनु स्वाभाविक हो,प्रधानमन्त्रीको बनाएको टिम ठिक छ,’उनले भने।
उनले सरकारमा रहँदा जनताको अपेक्षाअनुसार धेरै काम गरेको पनि दाबी गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























