राजनीति

केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न भन्दै गृहमन्त्रीले लेखे स्टाटस

Banner

काठमाडौं, फागुन २५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले केही समय आफू होमवर्कमा रहने बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>