राजनीति
वैशाख ८ र ९ गते एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक
०

काठमाडौं, फागुन २५-
वैशाख ८ र ९ गते बस्ने गरी नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ।
आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























