राजनीति
माधव नेपाललाई भेट्न गए शेरबहादुर देउवा
०

काठमाडौँ, फागुन २३-
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोटेश्वर पुगेका छन् । पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न नेपाल निवास पुगेका हुन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























