राजनीति
प्रधानमन्त्री बन्न रविलाई कांग्रेसको अफर
०

काठमाडौं, फागुन २२ –
सत्ता गठबन्धनबाट धकेलिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको छ ।
कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपा स्रोतले बतायो । कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























