देश/प्रदेश
मोरङमा सशस्त्रका डिएसपी मृत फेला
०

मोरङ, फागुन २१-
मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी मृत फेला परेका छन् ।
आज (सोमबार) दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत ३८ वर्षीय डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीका अनुसार डिएसपी बस्याल गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























