राजनीति
बैठकमा सहभागी हुन् निजी गाडी चढेर बूढानीलकण्ठ पुगे कांग्रेसका मन्त्री
०

काठमाडौँ, फागुन २१-
पदाधिकारी बैठकमा सहभागी हुन नेपाली कांग्रेसका दुई मन्त्री निजी गाडीमा बूढानीलकण्ठ पुगेका छन् ।
सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन उपसभापति एवम् रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महत निजी गाडीमा देउवा निवास (बूढानीलकण्ठ) पुगेका हुन् ।
अर्का उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमा बैठकमा पुगेका थिए । कांग्रेससँगको गठबन्धन तोडिएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहान १० बजेका लागि बोलाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























