राजनीति

नेकपा एसले बोलायो सचिवालय वैठक

Banner

काठमाडौं, फागुन २१-

नयाँ गठवन्धनबारे निर्णय गर्न नेकपा नेकपा एकीकृत समाजवादी बैठक बोलाएको छ । चानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल आज (सोमबार) ३ बजे सचिवालय बैठक बोलाएको हो ।

नेकपा एसलाई नयाँ समीकरणमा समेट्ने माओवादी बैठकको निर्णयपछि यसै विषयमा छलफल गर्न पार्टी कार्यालयमा बैठक बोलाइएको महासचिव घनश्याम भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>