आर्थिक
तेस्रो पटक सर्किट लागेर बन्द भयो सेयर बजार
०

काठमाडौँ, फागुन २१-
सेयर बजारमा उच्च वृद्धि देखिएपछि तेस्रो पटक सर्किट लागेर सेयर बजार बन्द भएको छ । सत्ताको समीकरण फेरिएसँगै आज तेस्रो पटक सर्किट लागेर सेयर बजार बन्द भएको हो ।
आज (सोमबार) नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ। त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























