राजनीति
एमालेबाट पहिलो चरणमा पदम गिरी मन्त्री बन्ने, मन्त्रालय टुंगिन बाँकी
०

काठमाडौं, फागुन २१-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै समीकरण बदल्ने तयारी गरेका छन् । एमाले, रास्वपा, जसपासहितका दललाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी भएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेबाट पदम गिरीले पहिलो चरणमा मन्त्रीको शपथ लिने तय भएको जानकारी दिए ।
गिरीले पाउने मन्त्रालय टुंगिन बाँकी रहेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























