राजनीति
एमाले उपाध्यक्ष पाण्डे भन्छन्, सरकार परिवर्तन र नयाँ मन्त्रीको सपथ आजै
०

काठमाडौं,फागुन २१-
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तनका साथै नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार परिवर्तन हुने दाबी गरेका हुन् । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै’, उनले लेखेका छन्, ‘सानो मन्त्रिमण्डलले आज सपथ लिनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























