राजनीति
रास्वपा बैठकः नयाँ समीकरण र सरकारमा सहभागिताबारे निर्णय लिने अधिकार रविलाई
०

काठमाडौं, फागुन २१-
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धन, सत्ता समीकरणसहितका विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले सम्पूर्ण निर्णय लिने अधिकार सभापतिलाई दिएको रास्वपा सांसद मनिष झाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























