राजनीति

एमाले बैठक चल्दाचल्दै सीके राउत बालकोटमा

Banner

काठमाडौं,फागुन २१-

नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ । उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>