अर्थ
एकैदिन प्रतितोला दुई हजारले बढ्यो सुनको भाउ
०

काठमाडौं, फागुन २०-
नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज (आइतबार) सुन मुल्य दुई हजार रूपैयाँ बढेको हो। सुनको मुल्य शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























