चितवन विशेष

डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसियशन नेपाल बागमती प्रदेश संयोजकमा लामिछाने

Banner

चितवन, फागुन १२–

डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसियशन नेपाल बागमती प्रदेश भेलाले जीवन लामिछानेको नेतृत्वमा पाँच सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको सहसंयोजकमा सरोज रेग्मी, सचिबमा प्रशान्तकान्त दाहाल, कोषााध्यक्षमा अनुप अधिकारी चयन भएका छन् । समितिको सदस्यमा डा. माधव न्यौपाने चयन भएका छन् । कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा सूर्यकान्त घिमिरे, प्रा.डा. पुष्कर बहादुर पाल, कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, सह–प्राध्यापक रामहरि तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>