राजनीति
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री
०

काठमाडौं, फागुन १२-
बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा रहेको अध्ययनपछि मात्रै निर्णय लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । शनिबार बिहान बसेको संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेक प्रचण्डले प्रतिवेदन अध्यक्षपछि निर्णय गर्ने बताएका हुन् ।
उनले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । सरकारले आयोग बनाएर छानबिन गर्ने निर्णय गरेको हो, प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ । यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























