देश/प्रदेश
झोलुंगे पुल उद्घाटन गर्न प्रधानमन्त्री हेलिकोप्टरमा जनकपुर जाँदै
०

जनकपुरधाम, फागुन १२-
झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकोप्टर मार्फत जनकपुर जाने भएका छन् ।
धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन र अर्को पक्की पुलको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड जनकपुर जाने भएका हुन् ।
आज विहान ११ः३० बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम जान लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























