समाचार
प्रसूति गृहबाट बच्चा चोरी,चोरी गरेर भाग्ने महिला खोज्दै प्रहरी
०

काठमाडौ,फागुन ११-
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेकको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।
ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























