समाचार

नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

०
Banner

काठमाडौं,फागुन ११-

नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो । दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । २१ दिन भित्र आवेदन दिनु पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>