क्रिकेट

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

Banner

काठमाडौँ, फागुन ९-

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>