Breaking News

पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा

०
Banner

काठमाडौं, असोज २४ –

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा अवरुद्ध सडकखण्ड खुलाउन शनिवार बिहानैदेखि युद्धस्तरमा काम भइरहेको छ ।

यातायातको मुख्य मार्गका रूपमा रहेको यो खण्डमा ठप्प भएको सवारी आवागमन पुनः सुचारु गर्न सम्बन्धित निकाय र प्राविधिक टोलीले उच्च प्राथमिकताका साथ काम गरिरहेका छन् ।अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौंदी खण्डलाई तत्काल सुचारु गर्न निर्माण व्यवसायीसहितको टोली परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा राजमार्गमा लामो समयदेखि सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>