फोटो फिचर

प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य (तस्बिर)

०
Banner

काठमाडौं, असोज २४ –

मटिहानी नगरपालिका वड़ा नं.७ स्थित प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य। त्रेता युगमा भगवान राम र सीताको विवाहको बेदी (मटकोर) को लागि यही लक्ष्मी सगरबाट माटो खनिएको किम्वदन्ती रहेको छ । यहाँ माटो खनिएपछिका दिनमा यो स्थान मृत्खनीका रूपमा परिचित भयो र कालान्तरमा यहि मृतखनी शब्द नै मटिहानी नाममा रुपान्तरित भएको मानिन्छ ।

तस्वीरः धर्मेन्द्र झा/ नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>