देश/प्रदेश
मकवानपुरकी बालिका बलात्कृत, आरोपमा माओवादी पूर्वलडाकुका डिभिजन कमाण्डर सिन्धुलीका श्रेष्ठ पक्राउ
०

हेटौंडा, फागुन ७-
बालिका बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते मकवानपुरकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार श्रेष्ठलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























